सामाजिक सुरक्षामा सरकारले प्रतिबद्धता गरिसक्यो, पछि हट्न मिल्दैन – अर्थमन्त्री महत
मङ्गलबार, १६ जेठ २०८०, १५ : १५
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले तलब खुवाउन समस्या नभएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् ।
‘सरकारले गरेको सबै प्रतिबद्धता पुरा भइरहेको छ । भविष्यमा पनि कुनै समस्या आउने स्थिति छैन,’ अर्थमन्त्रीले भने ।
यस्तै, सामाजिक सुरक्षाको विषयमा समेत सरकारले प्रतिबद्धता गरिसकेकाले यसबाट समेत पछि हट्न नसकिने अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण