स्वास्थ्यमा बजेट थोरै भयो : योगेश भट्टराई
बिहीबार, १८ जेठ २०८०, १६ : १६
काठमाडौँ । नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् । भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक भएपनि बिनियोजित बजेटले त्यो हक पाउन नसक्ने टिप्पणी गरेका हुन् ।
सरकारले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड १८ लाख बजेट छुट्ट्याएको छ । जुन रकम संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट हो । भट्टराईका अनुसार यो रकम चालू वर्षको भन्दा १९ अर्बले कम हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
-
प्रतिनिधि सभा बैठक असार ३० गतेसम्मका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण