प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोज
शुक्रबार, १९ जेठ २०८०, २१ : ३३
नयाँ दिल्ली । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानले प्रधानमन्त्री प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । मुख्यमन्त्री चौहानले शुक्रबार साँझ इन्दोरमा रात्रिभोजको आयोजना गरेका हुन् ।
रात्रिभोजमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड शुक्रबारै इन्दोर पुगेका हुन् ।
_rSCIIkDUXU.jpg)
_4kM6Jmi2iM.jpg)
_w1ULBVo64k.jpg)
_G9f1BWHaCJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण