साहित्यकार शैलेन्द्र कुमार थापाको ‘भोगाइ’ सार्वजनिक
सोमबार, २२ जेठ २०८०, ०९ : २४
काठमाडौँ । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ कृतिको एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
सुरेश वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार सुनिल अधिकारीको सहभागिता रहेको थियो । लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाले साहित्यकार शैलेन्द्रले आफ्नो जीवन भोगाइलाई कृतिको रूपमा प्रकाशनमा ल्याएको पुस्तकले समाजमा आम मानिसलाई जीवनको विषयमा सही जानकारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण