प्रचण्डको प्रष्टीकरण : भैँसी ल्याउने सहमति सात वर्षअघि नै भएको रहेछ
सोमबार, २२ जेठ २०८०, १२ : ५९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट मुर्रा भैँसी ल्याउने सहमति सातवर्ष अघिकै भएको स्पष्टीकरण दिएका छन् । संसदमा बोल्दै प्रचण्डले अहिले सात वर्षपछि बल्ल भैँसी आएको बताए ।
‘यो भैंसीको कुरा अहिले सहमति भएको होइन । आजभन्दा सात वर्ष अघि नै मुर्रा भैँसी ल्याउनेबारे समझदारी भएको रहेछ’ प्रचण्डले स्पष्ट पार्दै भने, ‘भैंसी आएको अहिले मात्रै हो । मान्छेहरु मलाई भैंसी चढाएर हिँडेका छन् ।’ यो पटकको भारत भ्रमण विगतको भन्दा फरक र उपलब्धिमुलक भएको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण