स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन
सोमबार, २२ जेठ २०८०, १४ : १४
काठमाडौँ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् ।
उनीहरुले मूलवासीहरूको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरूको हक हनन, जग्गाधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरूको भूमि दर्ता फुकुवा गर, हाम्रो संवैधानिक हक राज्यले ग¥यो उल्लङ्घन लगायतका नारा र प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण