सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, २३ जेठ २०८०, ११ : ०८
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा ९०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।
मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो सोमबार १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ कायम भएको छ । यससँगै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम छ । हिजो यसको मूल्य तोलामा १४ सय १५ रुपैयाँ तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण