मदनकृष्णले गरे मोतीबिन्दुको शल्यक्रिया
मङ्गलबार, २३ जेठ २०८०, १२ : ५६
काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मोती बिन्दुको शल्यक्रिया गराएका छन् । उनले सोमबार तिलगंगा अस्पतालमा दाहिने आँखाको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोती बिन्दुको शल्यक्रियामा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’ श्रेष्ठले आफ्नो शल्यक्रिया गर्ने डा.सन्दुक रुईत, डा.रीता गुरुङ, गोविन्द पौडेललगायत सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण