आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महजोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ...