संसदमा अर्थमन्त्री महतको प्रश्न–अरु सबै सत्य, हामी चाहिँ झुटा ?
मङ्गलबार, २३ जेठ २०८०, १४ : ४७
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आर्थिक विधेयक बनाउनका लागि अनधिकृत व्यक्तीको संलग्नता भनेकै नबुझेको बताएका छन् । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि अर्थमन्त्री महतले नियम र प्रक्रियाअनुसार नै पूर्व नायव सुब्बा सहभागी भएको समेत बताए ।
संसदमा जवाफ दिँदै उनले भने, ‘कोही एक जनाले अनधिकृत व्यक्ती भनिदिएपछि सबै सत्य हुने ? हामीचाँहि असत्य र झुटा हुने ?’ यस्तो हुनै नसक्ने अर्थमन्त्री डा. महतको भनाई छ । ‘जिम्मेवारी लिइएको छ, कसम खाइएको छ । संसद्को सामुन्नेमा मैले भनिरहेको छु,’ मतले भने, ‘इमान्दारीमा एक इन्च र एक रौं पनि हल्लिएको छैन ।’
बजेट बनाउने क्रममा आफ्नो स्वार्थ पुरा नभएपछि निजी स्वार्थ भएकाहरु आफ्नो पछि लागेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण