सुदूरपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
बुधबार, २४ जेठ २०८०, १७ : ३८
धनगढी । आमनागरिकका गुनासो सुन्न सुदूरपश्चिम सरकारले हल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
पूर्वमुख्यमन्त्री त्रिचोचन भटट् सरकारले हेल्लो सिएम कार्यक्रम ल्याएको थियो । कार्यक्रम प्रभावकारी नभएपछि सो कार्यक्रम नै बन्द भएको थियो । हाल बन्द भएको साे कार्यक्रमलाइ प्रदेश सरकारले पुनः निरन्तरता दिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण