पहिलो अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई हरायो
बिहीबार, २५ जेठ २०८०, २१ : ०९
काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाली टोली पराजित भएको छ । हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीलाई पहिलो अभ्यास खेलमा स्कटल्यान्डले सात विकेटले पराजित गरेको हो ।
नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० मध्ये २८.५ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले २९ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पूरा ग¥यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रलाई ‘बिग पुश’ दिन विकास चतुर्भुजको अवधारणा
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण