नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्णको तर्फबाट १० वकिलकाे बहस, अझै सकिएन थुनछेक
मङ्गलबार, ३० जेठ २०८०, १८ : ४०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १० जना वकिलले बहस गरेका छन् । मंगलबार १० वकिलले बहस गर्दा नसकिएकाले बुधबार पनि थुनछेक बहस जारी रहने छ ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले बहस गरेका हुन् ।
खाणको तर्फबाट पंकजकुमार कर्ण, शेरबहादुर केसी, प्रेमबहादुर खड्का, लक्ष्मी थापा खड्का, यकराज पोखरेल, हरिहर दाहाल, अजयशंकर झालगायतले बहस गरेका छन् ।
बहसका क्रममा उनीहरुले बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण