चीन प्यालेस्टाइनसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ : राष्ट्रपति सी
बुधबार, ३१ जेठ २०८०, २० : ५१
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्यालेस्टाइनसँग राम्रो सम्बन्ध चाहेको बताएका छन् । प्यालेस्टिनी नेता महमुद अब्बासको चीन भ्रमणका क्रममा सीले यस्तो बताएका हुन् ।
मध्यपूर्वमा जारी द्वन्द्व र इजरायल–प्यालेस्टाइन विवाद समाधान गर्न चीनले आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरिरहेको छ। पछिल्लो समय चीनले मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न इजरायल र प्यालेस्टाइनबीच वार्ताको वकालत गर्दै आएको छ। यसअघि मार्चमा चीनले इरान र साउदी अरबबीच सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण