कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता
बिहीबार, ३२ जेठ २०८०, १५ : २३
बुटवल । पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदीमा पर्ने भुजातघाटमा डुबेर १४ वर्षीय पार्वती राम्जाली बेपत्ता भएकी हुन् ।
पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण