सरकारी भवनकै नक्सा पास नभएपछि महानगरको एक्सन
बिहीबार, ३२ जेठ २०८०, २१ : ५४
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा निर्माण भइरहेको नयाँ भवनको नक्सा पास नभएको पाइएको छ । निर्माणाधीन सरकारी भवनकै नक्सा पास नभएको पाएपछि काठमाडौँ महानगरपालिकाले उक्त भवनको निर्माण कार्यमा रोक लगाएको हो ।
काठमाडौँ महानगरको वडा नम्बर ९ सिनामंगलमा रहेको भवन प्रचलित कानुनबमोजिम नक्सा पास नभएको देखिएकाले निर्माण कार्य रोक्का गरिएको काठमाडौँ महानगरी प्रहरी बलले जानकारी दिएको छ । सो भवनको निर्माण कार्य नाक्सा पास भएपछि पनि जारी राख्न दिइने प्रहरी बलले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यस विषयमा सरकारी निकाय नियम कानुनमा झनै सचेत हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण