बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

किन गोहीको लिलामी गर्दैछ नामिबिया सरकार ?

बिहीबार, ३२ जेठ २०८०, २२ : ५४
बिहीबार, ३२ जेठ २०८०

नामिबया । नामिबिया सरकारले ४० वटा गोहीको लिलामी गर्ने निर्णय गरेको छ । गोहीको आक्रमणबाट धेरै नागरिक तथा पशुपछीको भएको भन्दै सरकारले गोही लिलामी गर्ने निर्णय गरेको हो ।

सरकारी अधिकारीहरूका अनुसार देशका धेरै भागमा गोहीको सङ्ख्या बढेको छ र गोहीको सङ्ख्या नियन्त्रण बाहिर गएको छ । धेरै गोही राष्ट्रिय निकुञ्जबाहिर जाने र त्यसले वरपरका बासिन्दाका लागि खतरा हुने गरेको उनीहरूको भनाई छ । सरकारी स्रोतका अनुसार ती गोहीहरूलाई गोहीका लागि उपयुक्त वासस्थान भएको प्रमाणित गर्ने व्यक्तिलाई मात्र बेचिनेछ। –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप