सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके राष्ट्रिय निकुञ्जद्वारा राप्ती नदीमा गोही छाडियो

जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीमा शुक्रबार घडीयाल गोही छाडिएको छ । बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले एक कार्यक्रमकाबीच राप्ती सोनारी–१ स्थित कुसुम बैरिया–भम्का जोड्ने घाटको राप्ति नदीमा एउटा...