पुर्पक्षका लागि थुनामा पठाइएपछि बालकृष्ण खाणले भने– अब न्याय होला
शुक्रबार, ०१ असार २०८०, २० : ३६
१
काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि खाणसहित १६ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि इजलासबाट बाहिरिने क्रममा खाणले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यो प्रकरणमा संलग्न छैन, मैले न्याय पाउँछु,’ उनले भने, ‘काठमाडौँ जिल्ला अदालतले आज दिएको आदेश अध्ययन गर्छु । अब न्याय होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण