गुल्सनले दिलाए नेपाललाई दोस्रो सफलता
आइतबार, ०३ असार २०८०, १८ : ३०
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वेविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । गुल्सन झाले वेस्ले माधाभेरेलाई आउट गरेका हुन् ।
३२ रन बनाएका वेस्ले दीपेन्द्र सिंह ऐरीले क्याच आउट गरे । समाचार तयार पार्दासम्म जिम्बाव्वेले २ विकेटको क्षतिमा १३१ रन बनाएको छ । नेपालले जिम्बाव्वे सामु जितका लागि २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण