दुईवटा संसदीय समितिको बैठक बस्दै
सोमबार, ०४ असार २०८०, ०९ : १६
काठमाडौँ । पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजित बजेटबारे छलफल हुनेछ ।
आज नै दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । आजको बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी एवं सामाजिक संस्थासँग छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण