तस्बिरमा हेर्नुहोस् समाजवादी मोर्चा घोषणाको खुसियाली
काठमाडौँ । चार दलीय समाजवादी मोर्चा नेपाल सोमबार आपचारिक रुपमा घोषणा गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममार्फत नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । यस्तै मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ । घोषणासभामा मोर्चासम्बद्ध नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेकाके थियो । यो क्रममा नेता कार्यकर्ताले मोर्चाको पक्षमा हेटिङसहित खुसियाली मनाएका थिए । यस्तै कार्यक्रममा अन्य प्रगतिशील दलहरुलाई पनि समेट्दै लगिने जानकारी दिइएको छ ।
_wlnYhSQlEv.jpg)
_4LkEYzUygM.jpg)
_l30gnYgCsC.jpg)
_dhqddixbco.jpg)
_I54nOkkzIH.jpg)
_z5RHxlQ37N.jpg)
_7hs0FQ8AYQ.jpg)
_mYpR3KmqOF.jpg)
_u750obaLyE.jpg)
_VAaJQRki8D.jpg)
_QZrEvU24pH.jpg)
_GLdWV6xfhh.jpg)
_EXqoSJ5rD0.jpg)
_W9RAXrAtVg.jpg)
_ILw5Ge5dzb.jpg)
_dcTnswp6xa.jpg)
_XheUJpALv4.jpg)
_QIWI42EISW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण