सरकार बरालिन थाल्यो, कांग्रेस सजक हुनुपर्छ : शेखर कोइराला
सोमबार, ०४ असार २०८०, २३ : ०७
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले श्रम अदालत बनाउन पहल गर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसकाे सातौँ महाधिवेशन उद्घाटनमा उनले भने," अन्तरिम संविधानमा श्रम अदालतको व्यवस्था तियो । कम्युनिस्टहरूका कारण २०७२ को संविधानमा श्रम अदालतको व्यवस्था गर्न नसकिएको हो । अब श्रम अदालतका लागि हामीले प्रयास थाल्छौँ ।"
पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसकाे प्रतिनिधित्व गराउने विश्वास दिलाए । यस्तै सरकार बरालिन थालेको नेता कोइरालाले बताए ।
उनले भने, "सरकार कता कता बरालिन थालेको छ । दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ । सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ। हाम्रा साथीहरू सजक हुनुपर्छ ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण