हावाहुरीले रुख ढल्दा सुर्खेत–दैलेख सडक अवरुद्ध
सोमबार, ०४ असार २०८०, १८ : २४
सुर्खेत । सोमबार अपराह्न आएको हावाहुरीले रुख ढल्दा सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वीरेन्द्रनगर भित्रिने उत्तरतर्फको नाका कपासे ब्यारेक नजिकै सडकमा रूख ढल्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेखका लागि छुट्ने सवारी साधनहरू रोकिएका छन्। नेपाली सेनासहितको टोलीले रूख हटाउने प्रयास गरेपनि वर्षातका कारण कठिनाइ भएको छ ।
लामो समयपछि सोमबार सुर्खेतमा हावाहुरीसहित पानी परिरहेको छ। यस्तै आज दिनभर भने कर्णालीमा विद्युत् अवरुद्ध भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण