समाजवादी मोर्चाले देशभर नयाँ लहर ल्याउँछ : प्रचण्ड
सोमबार, ०४ असार २०८०, १८ : ३७
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले देशभर नयाँ लहर र उत्साह ल्याउने बताएका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
‘आज म विराटनगरमा एकैछिन बस्दा त्यहाँ ठूलो उत्साह रहेछ । केही साथीहरूले मलाई लहै कमरेड देशभर नयाँ लहर ल्याएको छ भनेर भन्नुभयो’, प्रचण्डले भने, ‘अब लहर ल्याउने नै हो । निराशा, पश्चहिम्मती सबैलाई सिध्याएर नयाँ उत्साहका र नयाँ एकताका साथ प्रतिगमनका विरुद्ध आउने दिनमा नयाँ लडाइ छेड्ने नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण