प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
मङ्गलबार, ०५ असार २०८०, १२ : ५०
काठमाडौँ । मन्त्रालयगत बजेट पुस्तकमा प्रदेशको नाम गडबड गरेपछि उत्पन्न भएको विवादका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गत बजेटमाथिको छलफलका क्रममा बजेट पुस्तकमा लुम्बिनी प्रदेशको नाम हटाइएपछि एमाले सांसद सूर्य थापाले आपत्ति जनाएका थिए ।
सूर्य थापापछि छविलाल विश्वकर्मा र रघुजी पन्तले पनि आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण