लोक सेवा आयोगको सूचना हेर्नुहोस्
बुधबार, ०६ असार २०८०, १० : १२
काठमाडौँ । लोक सेवा आयोगले आयोगसँग विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, समूह र उपसमूहको तथ्यांक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
यस्तै सिभिल इन्जिनियर पदको पनि नतिजा सार्वजनिक भएको आयोगको सूचनामा उल्लेख छ । यसैगरी आयोग मातहतका कार्यालयले पनि विभिन्न सूचना निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण