राजनीति
रास्वपाले दियो अनिल केशरी शाहलाई जिम्मेवारी
बिहीबार, ०७ असार २०८०, १२ : ११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई जिम्मेवारी दिएको छ । आजै पार्टी प्रवेश गरेका उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण