आईसीसी एकदिवसीय विश्वकप छनोट
वेस्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल
बिहीबार, ०७ असार २०८०, १२ : २८
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार बेहोरेको छ । जिम्बाब्वेसँग पराजय भोगेको नेपालले अमेरिकालाई भने शानदार प्रदर्शनका साथ हराएको थियो । एकदिवसीय वरियतामा नेपाल १४ औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण