आईसीसी एकदिवसीय विश्वकप छनोट
नेपालले दुई विकेट गुमायो
बिहीबार, ०७ असार २०८०, १७ : २८
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले केवल २३ रनमा दुई विकेट गुमाएको छ । जिम्बाबेमा जारी उक्त प्रतियोगितामा बिहीबार वेस्ट इन्डिजले दिएको तीन सय ४० रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पाँच रनमा पेभेलियन फर्किए । उनको विकेट वेस्ट इन्डिजका बलर अल्जारी जोसेफले लिए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की पनि दुई रन बनाउँदै आउट भए । उनको विकेट जासन होल्डरले लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण