निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ‘साइट क्लियर’ गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, ०८ असार २०८०, ११ : ४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राष्ट्रिय गौरवका आयोजनका लागि बजेट सुनिश्चित गर्ने गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा साइट क्लिरियन्स गर्ने कुरामा सरकारको गहिरो ध्यान रहेको बताए ।
रेल सेवा सञ्चालन गर्ने बारेमा सरकार सकारात्मक रहेको बताउँदै राष्ट्रिय गौरवका आयोजनाका अतिरिक्त अन्य प्राथमिकतामा परेका आयोजनाहरुको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिने कुरामा सरकारको ध्यानाकर्षण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण