महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु
शुक्रबार, ०८ असार २०८०, १६ : १४
जनकपुरधाम । महोत्तरीमा जन्मको आधारमा नागरिकता वितरण सुरु भएको छ ।
बिहीबार सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई अवैधानिक भन्न नमिल्ने आदेश जारी गरेपछि शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपकबहाहुर पहाडीले शुक्रबारदेखि जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएको बताए ।
महोत्तरी प्रशासनबाट शुक्रबार एक जनाले जन्मेको आधारमा नागरिकता प्राप्त गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण