जुम्लाका ८ वटै पालिकाको बजेट सार्वजनिक, कुन पालिकाको बजेट कति ?
आइतबार, १० असार २०८०, २० : ४२
सुर्खेत । जुम्लाका ८ वटै स्थानीय तहले आइतबार बजेट ल्याएका छन् । जिल्लाका ८ पालिकाले आगामी आर्थिक वर्ष ०८०(०८१ का लागि ३ अर्ब ३८ करोड बराबरको बजेट ल्याएका हुन् ।
कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिएर पालिकाले बजेट ल्याएका छन्।सबैभन्दा बढी बजेट ल्याउनेमा चन्दननाथ नगरपालिका रहेको छ । यो नगरले ५५ करोड, १० लाख ८० हजारको बजेट ल्याएको छ ।
यस्तै कनकासुन्दरी गाउँपालिकाले ४८ करोड २९ लाख ४३ हजार ८ सय ८१ रुपैयाँ, तिला गाउँपालिकाले ४४ करोड ९२ लाख ८४ हजार, पातारासी गाउँपालिकाले ४० करोड ४५ लाख ३७ हजार, तातोपानीले ४० करोड २५ लाख ८२ हजार २ सय, हिमा गाउँपालिकाले ३९ करोड ९७ लाख ४८ हजार र सिँजा गाउँपालिकाले ३७ करोड ३९ लाख २० हजार ३ सयको बजेट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण