प्रदेश
कोशी प्रदेशसभा बैठक साँझ ८ बजे बस्दै
बिहीबार, १४ असार २०८०, १९ : ५२
विराटनगर । आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेशसभाको बैठक साँझ ८ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयले साँझ ७ः२० बजे सूचना जारी गर्दै ८ बजे बैठक बस्ने जनाएको हो ।
‘कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको आज बसेको प्रथम बैठक ३० मिनेटसम्मको लागि स्थगन भएकोमा विशेष कारणवश स्थगन पछिको बैठकको कारबाहीका लागि मिति २०८०।०३।१४ गते साँझ ८ः०० बजे बैठक बस्ने ब्यहोरा कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत०को नियम ६ को उपनियम ९२० बमोजिम माननीय सदस्यज्यूहरूलाई जानकारीका लागि माननीय सभामुखज्यूको आदेशअनुसार यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण