चितवन पुगेर ओलीले रोपे धान (तस्बिरमा हेर्नुस्)
शुक्रबार, १५ असार २०८०, १४ : ०६
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन् । राष्ट्रिय धान दिवस मनाउन बिहीबारै चितवन पुगेका अध्यक्ष ओली शुक्रबार बिहान चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका हुन् ।
त्यसअघि उनी चौबीसकोठीको र्यालीमा समेत सहभागी भएका थिए । र्यालीमा पत्नी राधिका शाक्य पनि साथमा थिइन् ।
_ZO7IPTmwQf.jpg)
_W1Rshz9vol.jpg)
_JljdutzoRx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण