शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभा बैठक बस्दै

आइतबार, १७ असार २०८०, ०७ : ०२
आइतबार, १७ असार २०८०

सुर्खेत । आज कर्णाली प्रदेशसभा बैठक बस्दैछ ।  बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेको थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी छ । 

संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस सहमति हुन भने सकेको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप