आईसीसी एकदिवसीय विश्वकप छनोट
दोस्रो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल पेभेलियन फर्किए
आइतबार, १७ असार २०८०, १७ : ३०
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्दको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको दोस्रो विकेट खसेको छ । दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । मल्ललाई १३ रनको ब्यक्तिगत स्कोरमा जुनैद सिद्धकीले बासिल हमिदद्वारा क्याच
गराएका हुन् । यूएईले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण