‘कोतपर्व’ मा जोडिए सौगात
बिहीबार, २१ असार २०८०, १३ : ४६
काठमाडौंँ । अभिनेता सौगात मल्ल पछिल्लो समय निकै यस्त छन् । उनी एकपछि अर्काे फिल्ममा जोडिने क्रम बढ्दो छ । यस्तैमा उनी नयाँ फिल्म ‘कोतपर्व’ मा जोडिएका छन् । कथावस्तु र चरित्र मनपरेकोले फिल्ममा जोडिएको सौगात बताए । फिल्म नेपाललाई १०४ वर्षे जहानियाँ राणा शासनमा धकेलेको कोतपर्वको बिषयमा बन्न लागेको हो । फिल्ममा सौगात मल्ल जंगबहादुर राणाको भूमिकामा देखिनेछन् ।
फिल्म रिमेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । रिमेश अधिकारी फिल्मस् प्रोडक्सन र श्रीत फिल्मस् एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
फिल्मका अन्य कलाकार र प्रबिधिक पक्ष भने फाइनल हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण