काठमाडौँ महानगरले तिरायो आकाश फुड्सलाई एक लाख ५० हजार जरिवाना
आइतबार, २४ असार २०८०, १९ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाश फुड्सले एक लाख ५० हजार जरिवाना तिराएको छ ।
महानगरले आइतबार गरेको बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका २ लाजिम्पाटमा रहेको उक्त फुड्समा सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएको हो ।
महानगरले आकाश फुड्सलाई सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ । यदि समयमा जरिवाना नबुझाए थप कारबाही गर्ने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जाने घटे
-
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
-
सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
-
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको टिप्पणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण