संसद बैठक
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ : बाँस्कोटा
सोमबार, २५ असार २०८०, १६ : २३
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले त्रिरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो सदनमा जवाफ दिन माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार 'कु' गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गरे ।
‘त्यसकारण उहाँले प्रतिपक्षलाई मात्रै होइन, जनतालाई स्पष्ट पार्नुपर्छ’, बाँस्कोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण