प्रधानमन्त्रीका प्रशासन सल्लाहकार आचार्यले मागे सुझाव
मङ्गलबार, २६ असार २०८०, १४ : २५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रशासनिक सल्लाहकार रामदीप आचार्यले सुझाव मागेका छन् । प्रशासन क्षेत्रको सुधार गर्न सर्वसाधरणलाई सुझाव दिन आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले सामाजिक सञ्जाल फेसबुकबाट सिधैै र इमेल मार्फत व्यवस्थित रुपमा सरकारलाई सुझाव दिन सकिने उल्लेख गरेका छन् । उनले [email protected] सुझाव दिन सकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण