सीताबारे अर्जुन पराजुलीको कविता : कसैलाई नचलाईकन, तिमी आफैँ चल्यौ
बुधबार, २७ असार २०८०, १३ : ००
काठमाडौँ । कवि अर्जुन पराजुलीले दिवङ्गत सीता दाहालप्रति समर्पित गर्दै कविता लेखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी दाहालको बुधबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो ।
पराजुलीले आफ्नो कवितामा दाहालले बालुवाटारमा बसेर पनि कुनै रवाफ र धाक नदेखाएको र सामान्य जीवन बाँधेर बिदा भएको उल्लेख गरेका छन् । यस्तो छ कविता :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण