नेकपा एसको सचिवालयको बैठक साउन २ गतेसम्म, आज के भयो ?
शनिबार, ३० असार २०८०, १९ : ००
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकको दोस्रो दिन २ जना नेताहरूले आफ्नो भनाई राखेका छन् । पुष्पलाल स्मृति भवन चम्पादेवीमा बसेको बैठकमा जगन्नाथ खतिवडा र प्रकाश ज्वालाले आफ्नो भनाई राखेका हुन् । बैठक भोलीसम्मका लागि स्थगित भएको छ भने साउन २ गतेसम्म बैठक जारी रहने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा कार्यविभाजन, महाधिवेशन, पार्टीले उठाउने आर्थिक, राजनीतिक, सामाजिक मुद्धाहरुका बारेमा छलफल भएको खतिवडाले बताए । बैठकको अन्तिम दिन पार्टी बैठकमा भएका छलफल र निर्णयहरूको बारेमा जानकारी दिने उनले बताए । शुक्रबार सात जनाले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण