संसद बैठक
राप्रपा र रास्वपाद्वारा संसद अवरुद्ध, १५ मिनेटका लागि बैठक स्थगित
आइतबार, ३१ असार २०८०, १६ : ३९
काठमाडौँ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् ।
आइतबार बसेको बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्न सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै राप्रपा र रास्वपाले संसद अवरोध गरेका हुन् ।
तर सभामुख देवराज घिमिरेले भने संसदमा सो विधेयक पेश गर्न आफूले निर्णयार्थ प्रस्तुत गरी बहुमतले स्वीकृत भएको बताएका छन् ।
_hHQO1r5qZm.jpg)
_GqIx4k50mf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण