छैटौं विकेटका रुपमा सोमपाल आउट
सोमबार, ०१ साउन २०८०, १६ : १६
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटका रुपमा सोमपाल कामी आउट भएका हुन् । उनले ३९ बलको सामना गरी १४ रन बनाएका थिए । उनी मावन सुथारको बलमा एलबीडब्लू आउट भएका हुन् । छैटौं विकेटका लागि कप्तान रोहित पौडेल र सोमपालले ५३ रनको साझेदारी गरे । सोमपाल आउट हुँदा नेपालले २३.६ ओभरमा ९० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण