भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना
बुधबार, ०३ साउन २०८०, १० : ३१
बुटवल । भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै ट्रक दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा आज बिहानै दुर्घटनामा परेको छ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट खसेको हो।
भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीर बहादुर वालीले घाइते चालक रुपन्देहीका बस्ने ३७ वर्षमा वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको रातोपाटीलाई बताए । सहचालक भने निस्किन सफल भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण