भन्सार नपुगेको २५ वर्ष भयो कुनै कर्मचारीको नाम नै थाहा छैन : मल्होत्रा
बिहीबार, ०४ साउन २०८०, १४ : ३६
१
काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले भन्सार विभाग र कुनै पनि भन्सार कार्यलय नपुगेको २५ वर्ष भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मल्होत्राले विगत २५ वर्षदेखि भन्सार कार्यलयमा नपुगेको बताएका हुन् ।
सोहीकारण, भन्सारमा कार्यरत कोही पनि कर्मचारीलाई आफूले नचिन्ने र नाम समेत जानकारी नरहेको उनको भनाई छ ।
आयोजित पत्रकार सम्मेलनमा उठेको जवाफको प्रश्न दिँदै उनले भने, ‘अहिले मेरो कम्पनीले गर्ने आयात मोबाइल फोन मात्रै हो । यसमा पनि भन्सार एजेन्टले क्लियर गर्छ ।’
यहीकारण भन्सारका कर्मचारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको मल्होत्राले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण