कर्णालीका प्रदेश प्रमुख परियारले गरे रंगशालाको निरीक्षण
शुक्रबार, ०५ साउन २०८०, १५ : ४२
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार उनीसहित प्रदेश प्रमुखको कार्यालयको टोलीले रंगशालाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा परियारले रंगशालाको बस्तुस्थिती बुझेका थिए । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले वस्तुस्थितीबारे जानकारी गराएका थिए ।
प्रदेश रंगशालाको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । ०८१ मा हुने १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गर्दै भौतिक निर्माणको काम धमाधम भइरहेको परिषद्ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण