शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयता कर्णालीवासीका लागि वरदान : प्रदेश प्रमुख परियार

कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सङ्घीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताएका छन् । ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौँ...