मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
लघुवित्तीय संस्थाबाट पीडितले घेरे राष्ट्र बैंक, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

लघुवित्तीय संस्थाबाट पीडितले घेरे राष्ट्र बैंक, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०६ साउन २०८०

काठमाडौँ । लघुवित्तीय संस्थाबाट पीडितहरुले शनिबार राष्ट्र बैंक घेराउ गरेका छन् ।  लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपालले विभिन्न माग राखेर राष्ट्र बैंक घेराउ गरेको हो । 

करिब ८–९०० जना प्रदर्शनकारीहरुले माइतीघरदेखि बालुवाटरसम्म विरोध र्याली निकालेका थिए । उनीहरुले राष्ट्र बैंक परिसर छेउ भाटभटेनी चोकअगाडि प्रदर्शन गरेका हुन् ।  

लघुवित्त पीडितहरुले ती संस्थाहरुबाट आफूहरु ठगिएको भन्दै केही दिनदेखि राजधानीमा प्रदर्शन गर्दै आएका छन् । 

हेरौं तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया